पर्साका निजी विद्यालयले पाँच महिनाको शुल्क छुट दिने

पर्सा : वीरगन्ज महानगरपालिकाभित्रका निजी विद्यालयहरूले कोरोनाको कारण बन्द अवधिमध्ये पाँच महिनाको शुल्क नलिने भएका छन्‌। प्राइभेट तथा बोर्डिङ्ग स्कूलहरूको संगठन (प्याब्सन) पर्साले यस्तो निर्णय गरेको हो। गएको चैत ३० मा पहिलो पटक तीनजना भारतीय जमातीमा कोरोना संक्रमण पुष्टि भएपछि हटस्पट बनेको वीरगन्ज महानगरका निजी विद्यालयहरूले पाँच महिनाको शुल्क नलिने प्याब्सन पर्साले जानकारी दिएको छ।  गत … Continue reading पर्साका निजी विद्यालयले पाँच महिनाको शुल्क छुट दिने